हाम्रो प्रमुख सेवाहरू
साझा सुविधा प्रा.लि. द्वारा प्रदान गरिने प्रमुख र सुविधाजनक सेवाहरू
🧑🏭 विशेष सेवा: अनलाइन श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ वा श्रम स्वीकृति नविकरण गर्न खोजिरहनु भएको छ? साझा सुविधासँग नयाँ वा पुराना श्रम स्वीकृति प्रक्रिया अब छिटो, सुरक्षित र भरपर्दो रूपमा गर्न सकिन्छ। हामीले फाराम भराइ, कागजात प्रमाणीकरण र अनलाइन प्रक्रिया सहज बनाउने सेवा अनुभवी टिममार्फत प्रदान गर्छौं।
- अनलाइन श्रम स्वीकृति आवेदन
- कागजात अपलोड सहायता
- स्वीकृति प्रक्रिया ट्र्याकिङ
🖊️ फारम भर्ने तथा नविकरण सेवा
- ePassport
- लोकसेवा फारम
- राष्ट्रिय परिचयपत्र
- NOC Application
- सरकारी फारम भराइ
- ड्राइभिङ लाइसेन्स
- ब्लुबुक नविकरण
💼 कर सम्बन्धी सेवा
- PAN/VAT दर्ता, नविकरण
- PAN/VAT बन्द प्रक्रिया
- D1, D2, D3 Entry
- कर चुक्ता सेवा
🖨️ डिजिटल तथा कागजी सेवा
- Urgent Photo
- फोटोकपी, स्क्यानिङ
- टाइपिङ सेवा
- डिजिटल विज्ञापन
- ग्राफिक सामग्री निर्माण
- सामाजिक सञ्जाल व्यवस्थापन
🎓 अन्य सहुलियत सेवा
- Seasonal Visa Application
- CV, कभर लेटर
- अनलाइन Utility Bill भुक्तानी
- Project Work
- Thesis Edit
- संस्थागत प्रतिवेदन
हामी साझा सुविधा प्रा.लि. एक निजी कम्पनी हो। माथि उल्लेखित सेवाहरूको हामी परामर्श, फारम भर्ने तथा सहजीकरण सेवा मात्र प्रदान गर्दछौं। अन्तिम निर्णय, प्रक्रिया वा प्रमाणिकरण सम्बन्धित सरकारी निकाय वा सेवा प्रदायकद्वारा गरिनेछ।
हाम्रो सम्पर्क विवरण
फोन नम्बर: +977 9856088701
इमेल: [email protected]
ठेगाना: पोखरा ०८, मुस्ताङचोक, कास्की, गण्डकी, नेपाल ३३७००